विवाह अघि नै हुनेवाला श्रीमानबाट बलात्कृत

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार १३:४०


एजेन्सी, माघ १४ ।
समाजमा विवाह अगाडि दुईबीचको सम्बन्ध मित्रतामा मात्र कायम हुने गर्छ । तर भारतको बागपत भन्ने स्थानमा एक युवतीले आफ्नै हुनेवाला श्रीमानबाट विवाह अघि नै बलात्कृत हुन पुगेकी छन् ।

ती युवतीले आफ्ना हुनेवाला श्रीमानले बलात्कार गरेको आरोप लगाएकी छन् । पीडित महिलाले आफ्नो भाईसँगै घर आएका हुनेवाला पतिले भाईलाई नशालु पदार्थ खुवाएर आफूमाथी बलात्कार गरेको बताएकी हुन् ।

घटना सार्वजनिक भएपछि पीडित महिलाले प्रहरीमा उजुरीसमेत गरेकी छन् भने पीडकलाई तत्काल कारबाही गर्नुपर्ने माग परिवारले गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सडक विभाग र काठमाडौं महानगर प्रहरीबीच विवाद

काठमाडाैं, जेठ २१ । न्यूरोड क्षेत्रको सडक विस्तारलाई लिएर सडक विभाग र काठमाडौं महानगर.....

देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली

काठमाडाैं, जेठ २१ । जल तथा मौसम.....