लागू औषध काराेबार गर्नेलाई पक्राउ गर्न प्रहरीले चलाए तीन राउण्ड गाेली

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १९:२९


काठमाडाैं, बैशाख १७ ।
झापामा प्रहरीले एक जना लागू औषध कारोबारीलाई समात्न गाेली नै चलाउनु परेकाे छ ।

झापा गाउँपालिका-३ स्थित कुमरकोतमा प्रहरीले गोली हानेर एक जनालाई पक्राउ गर्न सफल भएकाे छ ।

लागू औषध काराेबारी समात्न प्रहरीले तीन राउण्ड गोली चलाएको थियो ।

झापा प्रहरीका डीएसपी कृष्ण चन्दले गोली प्रहार भएको पुष्टि गरेका छन् । उनले भने, ‘घटनाबारे थप विवरण आउन बाँकी नै रहेकाे छ ।’


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको तेश्रो दिन सुनको मूल्य १ हजार २ सय रुपैयाँले घट्यो

काठमाडाैं, जेठ ८ । नेपाली बजारमा सुनचाँदी कारोबारको तेश्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....