कामपा महाराजगञ्जस्थित शंखपार्कमा ३५ वर्षीय पुरुषकाे शव फेला

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार ११:०२


काठमाडाैं, बैशाख २४ ।
काठमाडाैं महानगरपालिकाको महाराजगञ्जस्थित शंखपार्कमा एक पुरुषको शव फेला परेको छ । आज सोमबार बिहान पार्कमा अन्दाजी ३५ वर्षीय एक जना पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिएका छन् ।

पार्कमा मृत भेटिएका पुरुषबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पहिचान हुने सकेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएकाे डीएसपी थापाले जानकारी दिए ।

शवकाे पाेस्टमार्टमपश्चात् मात्र थाहा हुन्छ कि याे हत्या हाे या मृत्यु त्यसैले घटनाबारे विस्तृत विवरण आउन केही समय लाग्ने जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

कामपाकाे गाैशालास्थित सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरूमा महानगरकाे डाेजर

काठमाडाैं, जेठ ६ । काठमाडाैं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका.....

प्रहरी हिरासतमा रहेका ३५ वर्षीय पुरुषकाे मृत्यु

काठमाडाैं, जेठ ६ । कैलाली प्रहरी.....

कार दुर्घटनामा परी ३८ वर्षीय चालककाे मृत्यु

काठमाडाैं, जेठ ५ । मोरङ विराटनगरमा आज.....