क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्याप्टिटल नियुक्त

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार १७:१२


काठमाडाैं, बैशाख १८ ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्याइएको साधारण शेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट एनआईएमबि एस क्याप्टिल लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरिएको छ ।

उक्त सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा एनआईएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाण्डेले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....