पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार २०:५३


काठमाडाैं, श्रावण ३१ ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

योसँगै काठमाडौंमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

टिकटकबाट प्रतिष्ठित व्यक्तिहरूको चरित्र हत्या अभियोगमा भक्तपुर बस्ने ३१ वर्षीया युवती पक्राउ

काठमाडाैं, असार १ । सामाजिक सञ्जाल टिकटकमा प्रतिष्ठित व्यक्तिहरूको चरित्र हत्या गरेको.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....