नेवार समुदायमा धूमधामसँग मनाइँदै गाइजात्रा (फाेटाेफिचर)

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलवार १५:२६


काठमाडाैं, भाद्र ४ ।
काठमाडौं उपत्यका आज मंगलबार गाईजात्रा पर्व धूमधामसँग मनाइएको छ । नेवार समुदायका मानिसले एक वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन यो जात्रा मनाउने गरेका छन् ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा यस दिन दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने चलन रही आएकाे छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रही आएकाे छ ।

गाईजात्रा पर्व मनाउन सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ ।



प्रतिक्रिया

ताजा खबर

More

टिकटकबाट प्रतिष्ठित व्यक्तिहरूको चरित्र हत्या अभियोगमा भक्तपुर बस्ने ३१ वर्षीया युवती पक्राउ

काठमाडाैं, असार १ । सामाजिक सञ्जाल टिकटकमा प्रतिष्ठित व्यक्तिहरूको चरित्र हत्या गरेको.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....