प्रम देउवाद्वारा ललितपुरको विकासमा सहयोग गर्ने प्रतिबद्धता

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलवार ०७:४१


ललितपुर, श्रावण १७ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको विकास निर्माणको कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार ललितपुर महानगरपालिका र गोदाबरी नगरपालिकाका प्रमुखसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गर्नुभएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

भेटवार्तामा ललितपुर महानगरपालिकाका प्रमुख महर्जन, उपप्रमुख गीता सत्याल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी सहभागी थिए ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव भेटिएको छ । धादिङ बैरेनीकी अन्जना.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....