डा. केसीको अनसन तोडाउन दाहालको पहलमा बालुवाटारमा बैठक

प्रकाशित मिति: २९ श्रावण २०७४, आईतवार १५:४०


काठमाडौं, श्रावण २९ ।
डा. गोविन्द केसीको २१ दिनदेखि अनसनरत रहेकाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा अनसन तोडाउन सरकारी बार्ता टोलीको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सचिव किरण रेग्मी र सरकारी बार्ता टोलीका सदस्य सहभागी छन् ।

प्रधानमन्त्री देउवाले यस अघि नै डा. केसीको अनसन तोडाउन निर्देशन दिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....