अल्ट्राधाबीका तथा स्की खेलाडी मनीकला फीनल्यान्डतर्फ

प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार ११:२५


काठमाडौं, चैत्र ३० ।
अल्ट्राधाबीका तथा स्की खेलाडी मनीकला राई आज फीनल्यान्ड जाँदै छिन् । उनी त्यहाँ हुने तीन वटा स्की रेसमा सहभागी हुन आर्टीक पोलार सर्कल नजीकै पुग्ने छिन् ।

उनले १४ अप्रिलमा ५ किलो मिटर रेसमा सहभागि हुने मनीकलाले १५ अप्रिलमा रूसको सिमा नजीक ३.५ किलो मिटर रेसमा सहभागिता जनाउने छिन् । त्यस पछि उनी ५ किलोर फ्रिस्टाइल स्कीमा सहभागि हुन स्वीडेन जाने भएकी छन् ।


प्रतिक्रिया


ताजा खबर

More