प्रधानमन्त्री दाहालद्धारा सर्वदलीय बैठक आह्वान

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार १३:११


काठमाडौं, फागुन १० ।
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी हुन आह्वान गरिएको छ । सर्वदलीय बैठक अगाडि संसद् बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने संसद् बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने सरकारले तयारी गरेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....