सभामुख घर्तीद्वारा रोल्पामा मतदान

रोल्पा, असार १४ ।
सभामुख ओनसरी घर्तीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज रोल्पा नगरपालिका–७ स्थित बाल उदय मावि मतदान केन्द्रमा मतदान गरेको छ ।
मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभामुख घर्तीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफूले मतदान गरेको बताएका छन् ।
प्रतिक्रिया