दोश्रो चरणको निर्वाचनअन्तर्गत बैतडीमा एमालेको प्यानलसहित विजयी

प्रकाशित मिति: १५ असार २०७४, बिहीबार ०८:३४


बैतडी, असार १५ ।
बुधबार सम्पन्न भएको दोश्रो चरणको निर्वाचनअन्तर्गत बैतडीको पञ्चेश्वर गाउँपालिका–१ मा नेकपा एमालेका परणबहादुर चन्द वडाध्यक्षमा निर्वाचित हुन सफल भएका छन् ।

योसँगै एमालेको सो स्थानमा पूरै प्यानलसहित हुन सफल भएको छ । वडाध्यक्षमा निर्वाचित चन्दले चार सय ९२ मत ल्याएर विजयी भएका हुन् ।

उनको निकटम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका जमनसिंह साउदले तीन सय २५ मत ल्याएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....