रोल्पामा कांग्रेसको पूरै प्यानल विजयी, खाता खोल्ने क्रम जारी

रोल्पा, असार १५ ।
दोश्रो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । अहिले सबै निर्वाचन क्षेत्रमा मतगणना गर्ने क्रम जारी रहँदा रोल्पाको सुकिदह गाउँपालिका वडा नम्बर–१ मा नेपाली कांग्रेसले पूरै प्यानलसहित विजयी भएको छ ।
वडाध्यक्ष अजमत डाँगी तीन सय २२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चुडामणी ओली दुई सय २७ मत ल्याएका थिए ।
प्रतिक्रिया