माओवादी केन्द्रका आले शितगङ्गा– ८ मा विजयी

अर्घाखाँची, असार १६ ।
अर्घाखाँची शितगङ्गा नगरपालिका–८ को वडाअध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले विजयी भएको छ ।
माओवादी केन्द्रका रुकेस आलेले चार सय १८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश जबराले तीन सय ७७ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया