प्रम देउवा र भारतीय प्रम मोदीबीच द्विपक्षीय वार्ता

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहीबार १२:५७


नयाँदिल्ली, भाद्र ८ ।
भारतको पाँच दिने औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अहिले प्रधानमन्त्री कार्यालय हैदरावाद भवनमा द्विपक्षीय वार्ता सुरु भएको छ ।

उक्त वार्ता सम्पन्न भएलगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । आजै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

राप्रपा महामन्त्री धवल शमशेरलाई ३ लाख धराैटीमा छाड्न अदालतकाे आदेश, धराैटी बुझाएर रिहा

काठमाडाैं, असार २ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणालाई धरौटीमा.....