११ औं काठमाडौं म्याराथन शनिबार

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार ११:११


काठमाडौं, भाद्र ३० ।
११ औं काठमाडौं म्याराथनको तयारी पुरा भएको छ । विदेशी खेलाडीहरूको समेत सहभागिता रहने सो खेल शनिबार हुने छ । प्रतियोगितामा म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, ५ किमी खुला तथा स्कुलका विद्यार्थी, ह्वील चियरमा पहिला र पुरुष दुबै समावेश छन् ।

दौड रंगशालाबाट सुरु भएर त्यही आइ सम्पन्न हुने छ । म्याराथनको रुट काठमाडौं, भक्तपुर र ललितपुर प्रवेश गर्नेछ र विजेताले नगद एक लाख रुपैयाँ पाउनेछ ।


प्रतिक्रिया


ताजा खबर

More

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको.....