आपराधिक घटनामा संलग्न रही फरार भएका प्रसाईं खोजीको सूचीमा रहेको प्रहरीको भनाई

प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार ०६:१३


काठमाडाैं, चैत २९ ।
नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईं खोजीको सूचीमा रहेको जनाएको छ ।

प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चार माध्यममासमाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन् ।

उनले प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिन सबैमा अनुरोधसमेत गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....