अमरको पहिलाे नेपालभाषाकाे गीत (भिडियाेसहित)

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार १७:१८


काठमाडौं, असोज ६ ।
ओ. एस नेपाल म्यूजिक अवार्ड–२०७४ बाट ओ.एस नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०७४ (OS Nepal Lifetime Achievement Award-2074) बाट सम्मानित कवि, गीतकार, साहित्यकार, चित्रकार एवं गायक सुरेन्द्र महर्जन “अमर“ को भर्खरै नेपालभाषाको देशभक्ति गीत ‘देशं फ्वन जिगु प्राण थ्व देय्यात जुल, नेपाः जिगु जन्मभूमि स्वर्ग जिगु फाँगा जुल (देशले मागे मेरो प्राण यो देशलाई भयो, नेपाल मेरो जन्म भूमि स्वर्ग मेरो ओढ्ने भयो’ ।

सुरेन्द्र महर्जनकै पाँचौ कृति ‘लुमु मतिना’ (न्यानो माया) नेपालभाषाको गीत संग्रहभित्रको गीत हो । चर्चित संगीतकार सन्तोष श्रेष्ठको हजारौँ चर्चित गीतहरू मध्ये यो गीत नेपालभाषामा पहिलो संगीतको गीत पनि हो ।

बुद्ध साय्मिको एरेञ्जरमा अडियो नेपालको स्टुडियोमा रेकर्डिङ भएको हो । यस गीतको म्यूजिक भिडियो पनि तिहारपछि आउने जानकारी दिएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....