रिलिज अगावै ‘फाटेको जुत्ता’ को ट्रेलरले यूट्यूबमा कमाल देखाउँदै

प्रकाशित मिति: १५ आश्विन २०७४, आईतवार ११:३९


काठमाडौं, असोज १५ ।
नेपाली चलचित्र ‘फाटेको जुत्ता’ ले यूट्यूबमा तहल्का मचाएको छ । यो चलचित्रको ट्रेलर यूट्यूबमा ६ दिनमै चार लाख बढी भ्यूज भएको छ ।

ट्रेन्डिङको नेपाल संस्करणमा पहिलो नम्बरमा आउन सफल फाटेको जुत्तामा सौगात मल्ल र प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।

अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका छन् ।

कार्तिक १७ गते नेपाली हलहरुमा प्रदर्शनमा आउने उक्त चलचित्रको ट्रेलर कमेडी छ । चलचित्रले राम्रो व्यापार गर्ने निर्माण पक्षको दाबी छ ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....