नेपाल टेलिकममा जागिर खुल्यो, हेनुहोस् विज्ञापन

काठमाडौं, फागुन २५ ।
स्थायी जागिरका लागि अत्यन्तै आकर्षक मानिएको नेपाल टेलिकममा जागिरका लागि अवसर खुलेको छ । कम्तीमा एसएलसी पासका लागि सहायक स्तरको पदको समेत २२ जनाका लागि आवेदन खुल्ला भएको हो ।
उपप्रबन्धकदेखि सहायक प्रशासक र सहायक स्तरको पदहरूको लागि ५१ जनाका लागि सो अवसर खुलेको हो । विज्ञापनको विस्तृत विवरण हेर्न तथा दरखास्त फाराम भर्न टेलिकमको वेबसाइट www.ntc.net.np वा www.recruit.net.np मा गएर हेर्न सकिन्छ ।
प्रतिक्रिया