काेराेनाकाे महामारी फैलिएकै अवस्थामा कलाकार सराेज खनाल अमेरिकातर्फ

प्रकाशित मिति: २३ चैत्र २०७६, आईतवार ११:२१


काठमाडाैं, चैत्र २३ ।
विश्वव्यापी महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरस (काेभिड–१९) महामारीका कारण विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।

साेही क्रममा अमेरिकाले आज आफ्ना करिब तीन  सय तीन जना नागरिकलाई आफ्नो देश फर्काउँदै छ ।

तर, यता नेपाली मूलका एकताका चर्चित कलाकार सरोज खनाल पनि आजै अमेरिका जाने भएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....