प्रधान सेनापति क्षत्रीद्वारा शिष्टाचार भेटवार्ता

प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार १९:२०


काठमाडौं, बैशाख २१ ।
प्रधान सेनापति राजेन्द्र क्षत्री र मित्रराष्ट्र सिंगापुरका रक्षा तथा परराष्ट्र मन्त्रालयका Senior Minister of State (SMS) Dr. Mohamad Maliki Bin Osman र मित्रराष्ट्र भारतको नयाँदिल्लीस्थित Embassy of Hungary मा कार्यरत नेपालका लागि गैर–आवासीय राजदूत H.E. Mr. Gyula Petho ले जङ्गी अड्डामा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो भेटवार्ताका क्रममा प्रधान सेनापति र Dr. Mohamad Maliki Bin Osman तथा H.E. Mr. Gyula Petho बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल केन्द्रित भएको नेपाली सेनाद्वारा सन्देशमार्फत जानकारी गराएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....