चट्याङ लागेर मृत्यु

काभ्रे, बैशाख २२ ।
काभ्रेपलाञ्चोक जिल्लामा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ ।
बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया ओमकुमारी अधिकारी (लक्ष्मी)को घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जनाएको छ ।
प्रतिक्रिया