सरकारी कार्यालयमा ३ दिन लगातार सार्बजनिक बिदा !

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार १६:२८


काठमाडौं, बैशाख २२ ।
निर्वाचन आयोगले पहिलो चरणको स्थानीय निर्वाचन बैशाख ३१ गते तय भएकाले तीन प्रदेशमा रहेका सरकारी कार्यालयमा बैशाख २८ गतेदेखि बिदा दिन सरकारसँग प्रस्ताव गरेको छ ।

निर्वाचन आयोगले बैशाख २५ गतेदेखि ३१ गतेसम्म तीन प्रदेशका शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिन सरकारलाई निर्देशन दिइसकेको छ । त्यस्तै आयोगले बैशाख २८ गतेदेखि ३१ गतेसम्म सरकारी कार्यालयमा बिदा दिने प्रस्ताव गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।

आयोगको निर्देशनपछि सरकारले शैक्षिक संस्था र सरकारी कार्यालयमा बिदा दिने निर्णय गरेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....