२५ वर्षीया टेलिभिजन कलाकार प्रेक्षा मेहताद्वारा आत्महत्या

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार ११:५४


काठमाडौं, जेठ १४ ।
टेलिभिजन कलाकार प्रेक्षा मेहताले सोमबार राति आत्महत्या गरेकी छन् । मध्य प्रदेशको इन्दोरस्थित आफ्नो घरमा उनलाई झुण्डिएको अवस्थामा भेटिएको थियो ।

२५ वर्षीया प्रेक्षाको परिवारले उनलाई अस्पताल पुर्‍याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रेक्षा लकडाउन अघि मुम्बईबाट इन्दोर गएकी थिइन् भने उनी पछिल्लो समय लकडाउनका कारण गुमेको कामका कारण डिप्रेशनमा भएको अनुमान गरिएको छ । प्रेक्षाले सुसाइड नोट पनि छोडेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....