कन्ट्री रकर जस्टिन टाउन्स अर्लेकाे निधन

काठमाडाैं, भाद्र ९ ।
गायक एवं संगीतकार जस्टिन टाउन्स अर्लेको निधन भएको छ । कन्ट्री रकर स्टिभ अर्लेका छोरा जस्टिनको ३८ वर्षको उमेरमा निधन भएको हो । उनको मृत्युको कारणबारे भने स्पष्ट पारेकाे छैन ।
रोलिङ स्टोन म्यागजिनकाअनुसार जस्टिन सन् २००७ मा ‘युमा’ गीतबाट हल अफ फेममा सामेल भएका थिए ।
सन् २०११ मा उनको गीत ‘हार्लेम रिभर ब्लुज’ वर्षको सर्वोकृष्ट गीतसमेत घोषित हुन पुगेकाे थियाे ।
प्रतिक्रिया