बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रूक्शाना कपाली

काठमाडौं, मंसिर ५ ।
बीबीसीले यस वर्षका लागि निकालेको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी पारलैंगिक महिला रूक्शाना कपाली परेकी छन् ।
सन् २०२३ को बीबीसीको १०० जना प्रभावशाली महिलाको सूचीमा परेकी कपाली ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छन् ।
कानूनको विद्यार्थी उनी लैंगिक, यौनिक तथा अल्पसंख्यक समुदायको कानूनी तथा संवैधानिक अधिकारको लागि काम गर्दै आएकी छन् ।
प्रतिक्रिया