ललितपुरको हरिसिद्धिमा माछा मार्ने क्रममा ४६ वर्षीय पुरुषको मृत्यु

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार १८:५३


काठमाडाैं, चैत्र ३ ।
ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित कर्मनाशा खोलामा माछा मार्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय चन्दबहादुर एरीको शुक्रबार दिउँसो पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....