कार्यबाहक प्रधानमन्त्रीकाे जिम्मेवारी रघुवीर महासेठलाई

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आईतवार १४:०५


काठमाडाैं, जेठ २७ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री रघुवीर महासेठलाई दिइएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन आज आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री दाहालको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम महासेठले गर्ने राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत् जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....