काठमाडाैं महानगरले खुल्ला मञ्च खेलकुद विकासकाे लागि उपयाेग गरिने

प्रकाशित मिति: १ असार २०८१, शुक्रबार १६:५७


काठमाडाैं, जेठ ३२ ।
काठमाडौं महानगरले काठमाडाैं टुँडिखेलस्थित खुल्ला मञ्चलाई खेलकुद विकासको लागि उपयोग गर्ने भएको छ ।

आज शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साह (बालेन)ले सो कुराकाे जानकारी गराएका हुन् ।

मेयर साहले भने, ‘काठमाडाैंको खुल्ला मञ्चलाई खुल्ला व्यायाम स्थल र खेलकुद विकासको लागि उपयोग गरिने छ ।’


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....