पछिल्लो २४ घण्टामा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा

प्रकाशित मिति: ११ असार २०८१, सोमबार २१:१७


काठमाडाैं, असार १० ।
पछिल्लो २४ घण्टामा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज सोमबार राति ९ बजे दिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको ढुंगे भन्ने ठाउँमा ‘धेरै भारी’ वर्षा भएको छ ।

महाशाखाको विवरणअनुसार सिन्धुपाल्चोकको ढुंगेमा १७१ मिलिमिटर वर्षा मापन भएको हो ।

यति ठूलो वर्षा यस अवधिमा देशभर अन्त कतै भएको छैन ।


प्रतिक्रिया


ताजा खबर

More

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको.....