नेपाली बजारमा सुनकाे मूल्यमा पुनः नयाँ रेकर्ड कायम

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलवार ११:१३


काठमाडाैं, कार्तिक ६ ।
नेपाली बजारमा सुनचाँदी काराेबारकाे तेश्राे दिन आज मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ । दशैँपछि सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ ।

आज छापावाल सुनको मूल्य प्रति तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो साेमबार छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य सोमबार प्रित तोलामा १ हजार ९५ रुपैयाँ रहेकोमा आज बढेर २ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....