प्रशासकीय अधिकृत साह ७८ हजार रुपैयाँ घुससहित पक्राउ

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहीबार १८:५२


काठमाडाैं, कार्तिक ८ ।
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह ७८ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाकाअनुसार सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको हेटौँडाको टोलीले साहलाई घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कलैया उपमहानगरपालिका वडा नं.-४ को कार्यालय जाने बाटोबाट आज बिहीबार पक्राउ गरेको हाे ।

आयोगकाअनुसार यस विषयमा थप अनुसन्धान भइरहेको जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....