महुली लघुवित्त वित्तीय संस्थाको थप गरिएको साधारण शेयर बाँडफाँड

प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार १८:४१


काठमाडौं, पुष १९ ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडकोे निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००/- अङ्कित दरको ४,७५,४४९/१५ कित्ता शेयरहरू बाँडफाँड गरिएको छ ।

मिति २०८१/०९/०५ देखि २०८१/०९/०९ गतेसम्म थप सार्वजनिक निष्काशनमार्फत् सर्वसाधारणहरूमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा रितपूर्वक आवेदन दिनु हने आवेदकहरू मध्ये ४७,५४४ जना अवेदकहरूलाई १० कित्ताका दरले र बाँकी बचेको ९.१५ कित्ता शेयर २० देखि १००० कित्ता आवेदन दिई बाँडफाँडमा पर्नेे ४,८२० जना आवेदकहरु मध्येबाट ९ जनालाई थप १/१ कित्ता र १ जनालाई थप ०.१५ कित्ता गरी जम्मा ४,७५,४४९/१५ कित्ता साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम मिति २०८१÷०९÷१९ गते शुक्रबारका दिन बाँडफाँड गरियो ।


प्रतिक्रिया

ताजा खबर

More

ग्रेटर नेपालका संस्थापक फणिन्द्र नेपाल सिंहदरबारबाट पक्राउ

काठमाडौं, पुष २२ । ग्रेटर नेपालका संस्थापक फणिन्द्र नेपाल पक्राउ परेका छन्.....

तटरक्षक बलको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी, पुष २१ । भारतको गुजरातमा.....

अनामनगरस्थित धोबिखोलामा कार खसेर दुर्घटना

काठमाडौं, पुष २१ । काठमाडौं.....