प्रधानमन्त्री देउवा र भारतीय राजदूत पुरीबीच भेटवार्ता

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार १२:२५


काठमाडौं, असार २ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत डा. मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा भेटवार्ता भएको हो ।

राष्ट्रिय जनाता पार्टीले चुनावको मिति सारेपनि चुनावमा सहभागि नहुने र आन्दोलन जारी राख्ने बताइरहेको अवस्थामा भारतीय राजदूतले प्रधानमन्त्री देउवासँग भेटेका हुन् ।

भेटका क्रममा आगामी असार १४ गते ३ वटा प्रदेशमा हुने चुनाव र त्यसमा भारतले गर्ने सहयोग लगायत विषयमा कुराकानी भएको बुझिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....