प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं, असार २७ ।
प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
संविधान संशोधनलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेताहरूको सहभागी रहेका छन् ।
प्रतिक्रिया