राष्ट्रपति भण्डारी र प्रभानमन्त्री देउवाबीच छलफल

काठमाडौं, श्रावण १ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच राष्ट्रपति भवन शीतलनिवासमा आज भेटवार्ता भएको छ ।
उक्त भेटमा राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको जनाएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।
प्रतिक्रिया