अब स्थानीय तहबाटै मतदाता नामावली संकलन हुने, १५ दिन समय थपियो

काठमाडौं, श्रावण ३ ।
निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन आयोगले श्रावण १ गतेबाट फाटो सहितको मतदान नामावली संकलन सुरु गरेको थियो ।
यसअघि जिल्ला निर्वाचन कार्यालयमा मात्रै मतदाता नामावली संकलन गर्न जानु पर्ने बाध्यता थिया भने निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।
मतदाता नामावली संकलनका श्रावण ३० गतेसम्म सकय दिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएको छ ।
प्रतिक्रिया