पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार १०:०४


काठमाडौं, श्रावण ४ ।
पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका हुन् ।

नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेका, मुटुको धमनीमा केही समस्या देखिएपछि उनलाई भर्ना गरिएको हो । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....