प्रम देउवाद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहीबार १४:३५


काठमाडौं, श्रावण १२ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । १९ जना मन्त्रीहरूले सपथ ग्रहण गरेको एक दिन मात्र भएको छ । आजै साढे ३ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

प्रधानमन्त्री कार्यालयले जनाएअनुसार लामो समयदेखि अड्किएको नीतिगत निर्णय हुनसक्ने बताइएको छ । मन्त्री नहुँदा विभिन्न मन्त्रालयको दर्जनौं भन्दा बढी कामहरू अलपत्र अवस्थामा रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....