ओखर घाममा सुकाउँदै : पहाडी जिल्लाबाट खरिद गरि ल्याएको ओखरलाई घाममा सुकाउँदै डडेल्धुरा स्याउलेका ओखर व्यवसायी । ओखर बेचेर यस क्षेत्रका व्यापारीले मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : धनबहादुर भण्डारी

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार १५:५६



प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....