चुनाव समयमा पर्यटन बोर्डले उपत्यकामा तीन रूटमा बस चलाउने

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार १६:५२


काठमाडौं, बैशाख २९ ।
आगामी आइतबार हुने स्थानिय तह निर्वाचनको दिन सार्वजनिक तथा निजी बस नचल्ने हुँदा पर्यटकलाई सुविधा गर्नका नेपाल पर्यटन बोर्डले तीन वटा रूटमा पर्यटक बस सञ्चालन गर्ने भएको छ ।

बोर्डले पर्यटक बसमार्फत उक्त दिन नेपाल भित्रिने तथा बाहिरिने पर्यटकका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि काठमाडौं र ललितपुरका विभिन्न होटलसम्म पु¥याउने तथा ल्याउने गर्दछ ।

पर्यटक बस सञ्चालन हुने रूटहरुः

रूट एक अन्र्तगत एयरपोर्टदेख एनएससी­-न्युरोड­-होटल­अन्नपूर्ण-होटल याक एण्ड यति -ठमेल चोक­-लैनचोर­ चौक­-होटल शंकरहुँदै एयरपोर्टसम्म ।

रूट दुई अन्र्तगत एयरपोर्टबाट होटल साँग्रिला-­नारायन गोपाल चोक­-महाराजगञ्ज चोक­-ह्यात रिजेन्सी -चावाहिल चोक -होटल द्धारिकाहुँदै पुन एयरपोर्टसम्म ।

रूट तीन अन्र्तगत एयरपोर्टदेखि तिनकुने-होटल एभरेष्ट-माइतीघर-होटल हिमालय-सेन्ट जेभियर्स स्कुल-होटल सोल्ट-ग्राण्ड होटलहुँदै पुन एयरपोर्टसम्म ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....