चुनावको समयमा केबलकारहरू पनि बन्द रहने

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार १२:२५


काठमाडौं, बैशाख ३० ।
स्थानीय तहको चुनावको समयमा मनकामना केबलकार र चन्द्रागिरि केबलकार पनि बन्द हुने भएका छन् ।

चितवनको कुरिनटारबाट गोर्खाको मनकामना मन्दिरसम्म चल्ने मनकामना केबलकार बैशाख ३१ र जेठ १ गते दुई दिन बन्द हुनेछ ।

त्यस्तै, काठमाडौंमा रहेको चन्द्रागिरि केबलकार चुनावको दिन (बैशाख ३१)गते मात्र बन्द हुने जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....