काठमाडाैंकाे नक्सालस्थित टेस्ला शाेरुममा आगलागी

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार ११:३६


काठमाडाैं, भाद्र २२ ।
काठमाडौं महानगरपालिकाको नक्सालस्थित टेस्ला शोरुममा आगलागी भएको छ । शोरुममा शुक्रबार लागेको आगलागी दमकलको सहायतामा निभाएको छ ।

आगलागीबाट भवनको पहिलो र दोश्राे तलामा क्षति पुगे तापनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....