काठमाडाैंबाट उडेकाे श्री एयरलाइन्सकाे चक्कामा समस्या, आकस्मिक अवतरण

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार १०:२२


काठमाडाैं, भाद्र २४ ।
काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

आज साेमबार बिहान ७ बजेको उक्त जहाज भुइँ छाडेको करिब ८ मिनेटकाे समयमा नै पुनः विमानस्थलमै फर्काइएको हो । चक्काको स्टेयरिङ लक भएपछि जहाज विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थल श्राेतले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले.....