अष्ट्रेलियाका लागि राजदूतमा चित्रलेखा यादव नियुक्त

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार ०८:२३


काठमाडाैं, भाद्र २५ ।
सरकारले कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

राजदूत सिफारिस भएसँगै अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएमा नियुक्ति प्रक्रिया पूरा हुने छन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....