पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार २०:५०


काठमाडाैं, भाद्र ३० ।
पेट्रोलियम पदार्थको मूल्य पुनः घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको हो । याेसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम भएको छ । नयाँ मूल्यसूची आज आइतबार राति १२ बजेपछि लागू हुने निगमले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....