संविधान दिवसकै दिन पूर्वमन्त्री राजेन्द्र महतोले जलाए संविधान

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार १४:४५


काठमाडाैं, असाेज ३ ।
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले संविधान जलाएका छन् । आज बिहीबार संविधान दिवसकै दिन काठमाडौंको माइतीघर मण्डलामा महतोले संविधान जलाएका हुन् ।

नदी किनारामा खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागी हुन पुगेका महतोले संविधाननै जलाएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका महतोले अहिलेको संविधानमाथि विरोध जनाउँदै आएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....