धादिङ केन्द्रबिन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलकाे भूकम्प

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार १८:३८


काठमाडाैं, असाेज ४ ।
धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज शुक्रबार साँझ ५ बजेर १६ मिनेटकाे समयमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । ३ दशमलव ८ रेक्टर स्केलकाे भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महशुस भएको थियो ।

यसअघि गत बुधबार मात्रै बझाङ्ग केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलकाे भूकम्प गएको थियो । यस्तै, सात दिन अघि पनि बझाङ्गलाई नै केन्द्रबिन्दु बनाएर ३ दशलमव ७ रेक्टर स्केलकाे भूकम्प गएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....