आत्मायुक्त प्रकृति

कुरा यसरी बढ्छ कि अन्धकारलाई उज्यालो चाहिन्छ भनि रहेकै बेला हल्का उज्यालो देखेको थिएँ भन्न अरूलाई, अर्को अन्धकारलाई अझ गाढा हुन दिउँ… सोच्न सिकिइयो । अनि एउटा बा जो उमेरले परिपक्व बनिसकेको मान्छेले आफ्नो छोरालाई यसरी तयार पार्न खोजिइयो कि “मान्छे पाल्नुभन्दा जन्तु पाल्नु ठिक” भन्ने भाष्य निर्माण गर्न थाले । हुन पनि हो, जस्तो बोल्ने जन्तु भन्दा भोकाएको बेला कराउने जन्तु नै ठिक जस्तो न माग न त विरोध नै । मान्छेयुक्त समाज जन्तुयुक्त बनाउन आवश्यक भने झैँ समय परिस्थितिले व्याख्या खोजिरहेको बेला संगत हुँदै सत्यतथ्य एवं पूण्यगत कुरा कतै थन्क्याएकै ठिक छोराले मान्न चाहेन । बाले बनाउन खोजे जस्तो छोरा हुन चाहेनन् । युग समयले मान्छेको परिभाषा खोजे पनि देखाए पनि त्यसभित्र अबोध अहमता कसैले मास्नै चाहेनन । मान्छे पाल्नुभन्दा जन्तु पाल्नु उत्तम त भनिइयो तर, त्यसभित्र स्वतन्त्रता कसैले यस्तै मान्छेलाई बुझाएनन् । फलत: समय जस्तो भए पनि स्वतन्त्र हुनुपर्छ भोक भन्दामाथिको बहस समाजमा शेष, यो रह्यो । तर बाले संगत गुणा फल भन्ने अर्को कथनलाई देवत्वकरण गर्न लगाएर समय खर्चको माध्यम बनाए जसमा सत्य हुनुपर्छ नीतिले चल्नुपर्छ स्वतन्त्रसँगै अर्को कुरा फेरि पस्किइयो । त्यसको पनि खण्डन भाष्य कमाई हुनुपर्छ पीडा अभावले कष्ट झेल्नु हुन्न रामायण जसमा मर्यादा थियो त्यो धर्म हुनुपर्छ भन्दै नीतिगत बाटो त्यागी रजाइ सोच समय बन्न गए ।
अत: एक जना बुबाले आफ्ना सन्तानले आफूले जस्तै काम गर्नुपर्छ सैद्धान्तिक कुरा अगाडि राख्दै जाँदा भ्रष्टाचार होइन स्वतन्त्र भइ सत्य, निष्ठा, संगत, जीवन, समय हुनुपर्छ । कुहिरोभित्र काग हराए झैँ मान्छे हराउनु हुन्न । आफूलाई चिनेर बुझेर जन्तु र तन्तुले निर्माण हुँदै गएको वस्तु मानवीय संरचना होइन । आकार प्रकार दृष्टिकोणमा अहम् क्रोध छल र अपराध मिसाएर स्वार्थ खोज्नुहुन्न ।
परिवर्तनको परिभाषा फेर्न पनि आत्मायुक्त प्रकृति हुनुपर्छ । आत्मायुक्त प्रकृति यसप्रकार छन् ।
मनुष्य : The best living being with the vision of the mind is called a human being. In him, the act of tolerating the moment of suffering brings happiness. There is no discrimination in him. There are rules. They also follow. Knowledge and wisdom are equal.
मानव : The person who sets the limits of tolerance and does not violate the commands and dignity of the mind is the best animal with good conduct. They make knowledge into wisdom. They understand that I am from society.
मानिस : He is the best creature who believes in familialism and works with mind. They are counterproductive. They use intelligence. They talk about society.
मान्छे : The best creature who wants to dominate everyone, who wants to dominate the whole society, is the best creature who has a mind-centered house, that is, a house. In him, first of all, self-centered thoughts are only matters of knowledge. It is not important to get confused other than yourself. For him, distinctions and sentiments become matters of little importance. They don’t look for practicality even when it comes to equality. I am independent in a prison with the mentality of being alone in a crowd. Murder, violence and crime are considered normal. Greed, anger or jealousy are meaningless to him. There is no policy to cheat or repent. Even if they are crawling, they are trying to move forward by stepping on others. They do not understand that they should thank their home society or other environment when they are successful in living. Why and for what? Questions are never asked.
घर अर्थात छेँ सम्बन्धमा स्पष्ट भएको छैन भने मनुष्य कुटियामा बस्छन् अर्थात jन जङ्गल पनि साबिक घरै हुन् भने मानव चाहिँ घरतिरै बसेका छन् । मानिसले समुदाय संगतको अवस्थामा घरको प्रयोग गरिइयो भने मान्छेले आफूलाई नै घरयुक्त स्वरूपमा समायोजन भए । अवगुणले आत्मीयता पाउनु हुन्न । प्रकृति रम्न दिनुहुन्न । हामी त्यसकै लागि हो ।
प्रतिक्रिया